© 2023
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । पार्टी कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको सङ्गठनात्मक कामको ‘रिर्पोटिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । बैठकमा पार्टीको केन्द्रीय कमिटीको बैठकमा