© 2023
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको प्रतिनिधि छनोट गर्न पाँच बुँदे निर्देशन जारी गरेको छ । प्रतिनिधि छनोटको अन्तिम तयारी भइरहँदा पार्टीको संगठन विभागले हिजो साँझ पाँच बुँदे निर्देशन दिएको हो । पार्टी स्थायी कमिटी सदस्य एवं सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार हिजो साँझ विभागको भर्चुअल बैठक मार्फत केही