८ श्रावण २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विदेशमा सञ्चालित नेपाली विद्यालयमा सामाजिक अध्ययन तथा जीवनोपयोगी विषय अङ्ग्रेजीमै…

काठमाडौँ । नेपाली पाठ्यक्रममा आधारित भएर विदेशमा सञ्चालन भएका विद्यालयले कक्षा ११ र १२ सामाजिक अध्ययन तथा जीवनोपयोगी विषय अङ्ग्रेजीमा अध्ययन–अध्यापन गर्न पाउने व्यवस्थाका लागि नेपाल सरकारसँग आग्रह गरेको छ । जापानस्थित एभरेष्ट इन्टरनेशनल स्कुलले कक्षा ११ र १२ मा विज्ञान समूहअन्तर्गत सामाजिक अध्ययन र जीवनोपयोगी विषयको सट्टा गणित विषय