७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भोलिदेखि साफ महिला च्याम्पियनसिप: उपाधि लैजान दिँदैनौं– नवनियुक्त कप्तान तुम्बापो…

काठमाडौँ । नेपालमा मंगलवारबाट आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्नका लागि प्रयास गर्ने नेपाली राष्ट्रिय महिला टिमकी नवनियुक्त कप्तान एन्जिला तुम्बापो सुब्बाले बताउनुभएको छ । काठमाडौंमा सोमवार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै कप्तान एन्जिलाले त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता उपाधि जित्नलाई प्रयास गर्ने बताउनुभएको हो