८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बैतडीका दुई विद्यालयमा नेपाली सेनाको एनसिसी तालिम 

दशरथचन्द, (बैतडी) । बैतडीका दुई सामुदायिक विद्यालयमा नेपाली सेनाले राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु गरेको छ । जिल्लाको पाटन नगरपालिका–९ को ज्ञानेश्वर नमुना मावि र मेलौली नगरपालिका–७ को मणिलेक माविमा विद्यार्थीका लागि एनसिसी तालिम सुरु गरिएको हो । सोमबारदेखि कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीका लागि जुनियर