२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टी टेन फरम्याटको नेपाल स्ट्रिट प्रिमियर लिग हुने

काठमाडौँ । आगामी असोजको तेस्रो सातादेखि काठमाडौँमा नेपाल स्ट्रिट प्रिमियर लिग  (एनएसपिएल) हुने भएको छ । डिजिआर स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा आगामी असोज १५ देखि २४ गतेसम्म काठमाडौंमा उक्त प्रतियोगिता हुन लागेको हो । टी टेन फरम्याटमा उक्त प्रतियोगिता मूलपानी क्रिकेट मैदानमा हुने भएको छ । आयोजकले सोमबार