६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
अमेरिकामा नेपाली कलाकार सम्मानित

काठमाडौं । सातौं एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको छ । नेपाली कलाकारिताको सम्मानार्थ अवार्ड आयोजना गरिएको हो । कार्यक्रममा फिल्म र कलाकारहरुलाई सम्मानस्वरुप पुरस्कार वितरण गरिएको छ । अमेरिकामा रहेको त्रिवेणी इन्टरटेन्मेन्ट र दिलकुमारी केसी स्मृति फाउन्डेसनको सहकार्यमा ग्लोबल नेपाली फिल्म अवार्डले आयोजना गरेको हो