१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
“मैले अझै बाँच्नुपर्छ’

विराटनगर : विराटनगरस्थित जनपथ टोलबाट छिर्ने गल्लीभित्रको एउटा घरको अध्यारो र साँघुरो कोठा । ढोका खोल्नसाथ देखिन्छन् भित्तामा टाँसिएको पुरानो पात्रो, कुनामा थन्क्याइएको थोत्रो झोला, अनि असरल्ल मिल्किएका जिन्सका केही थान पाइन्ट र कुर्ताहरु । त्यही कोठामा चुपचाप बित्ने गर्छ एक महिलाको अधिकांश समय । केही समयअघि मात्र आफूलाई ‘एचआईभी