© 2023
काठमाडौँ । यो सरकारले एक्स्प्रेस गाडीको प्रसंग चितवनबाट भित्र्याएको हो । चितवनमा हालै सम्पन्न भएको रास्वपाको पहिलो महाधिवेशनमा सम्बोधनका क्रममा स्वयं प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको काम एक्सप्रेस गाडीको गतिमा भइरहेकाले त्यो नरोकिने र दुर्घटनामा पनि नपर्ने बताएका थिए । तर उनले त्यो प्रसंग पनि त्यहाँ पाहुनाका रुपमा उपस्थित भएका विभिन्न