© 2023
काठमाडौँ। ललितपुर महानगरपालिका–३ मा २४ सै घण्टा एआई कलिङ सेवा सुरु गरेको छ । वडा कार्यालयले आज यहाँ पत्रकार सम्मेलन गरी सो सेवा सुचारू बारेमा जानकारी दिएको हो । वडाध्यक्ष श्रीगोपाल महर्जनले ‘तपाईंको समस्या मेरो समाधान’ भन्ने नाराका साथ सुरु गरिएको एआई कलिङमार्फत वडा कार्यालयभित्रका सबै सेवाका बारेमा जानकारी दिनुका