१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बेलायतमा जुलाई ४ मा आम निर्वाचन हुने प्रधानमन्त्री ऋषि सुनकको…

एजेन्सी । बेलायतमा जुलाई ४ मा आम निर्वाचन हुँदैछ । प्रधानमन्त्री ऋषि सुनकले बुधबार राति लन्डनको १० डाउनिङ स्ट्रिटबाट यस्तो घोषणा गरेका हुन् । उनले बेलायतले आफ्नो भविष्य रोज्ने समय आएको बताए । राजा चार्ल्स तृतीयलाई चुनावको समयरेखाको जानकारी दिए पछि संसद चाँडै भंग हुनेछ । त्यसपछि निर्वाचन प्रक्रिया सुरु