१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पोप र तोपको होइन इतिहासको सम्मान गरौँ

शासक भनेका अभिभावक हुन् सबैका कुरा सुन्नुपर्छ, जिम्मेवारी निभाउनुपर्छ, न्यायोचित विषयलाई आत्मसात् गर्नुपर्छ । राम्रा कामका लागि सबैलाई साथ र हात दिनुपर्छ । काखा र पाखाको राजनीति शुरू भएपछि परिवार, समाज र राष्ट्रले दुर्घटनाको मुख देख्नुपर्छ । राम्रा गुण जसमा छ, असल कुरा जहाँ छ त्यसलाई ग्रहण गर्नुपर्छ । अप्रतिभाको