© 2023
दमक । मेचीदेखि महाकालीसम्मको उल्टो यात्रामा निस्कनुभएका बाँके, कोहलपुर नगरपालिका–७ का ४८ वर्षीय उल्टो पैदलयात्री रुपना थारू आज दिउँसो दमक आइपुग्नुभएको छ । श्रीमती सम्झनाको सहयोगबाट थारूले गत माघ २१ गते पूर्वी नाका कांकडभिट्टाबाट महाकालीसम्मको एक हजारभन्दा बढी किलोमिटर उल्टो पदयात्रामा निस्किनुभएको हो । दुई दिनमा उहाँले करिब ५२ किलोमिटर