८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
समस्यालाई पहिचान गरेर अघि बढ्नुको विकल्प छैनः उमेशजंग रायमाझी

काठमाडौँ । नेपाली काँग्रेसका नेता उमेशजंग रायमाझीले समस्यालाई पहिचान गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । विपी काँग्रेसले काठमाडौंमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समस्याकै कारण आन्दोलन भएको बताउँदै अहिले मुलुक जलेको बताउनु भयो । सिंहदरबार त्यसै नजलेको उल्लेख गर्नुहुँदै राजनीतिक