© 2023
बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिकाले प्राकृतिक विपद् आएमा समुदायस्तरबाट खोज तथा उद्धारमा खटिन सक्ने स्थानीय जनशक्ति तयार गरेको छ । बाढी, डुबान, आगलागी, भूकम्पलगायत प्राकृतिक विपद् आइपरेमा बाहिरबाट उद्धार टोली पुग्न समय लाग्ने भएपछि स्थानीय जनशक्ति तयार गरिएको हो । बाहिरबाट उद्धार टोली आउन समय लाग्ने हुँदा घाइते तथा बेपत्ताको