२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
उत्तर भारतमा प्राकृतिक विपद्ः भारी वर्षा र चट्याङका कारण ८०…

काठमाडौँ। उत्तर भारतका विभिन्न क्षेत्रमा विगत २४ घण्टामा भएको भारी वर्षा, हावाहुरी र चट्याङका कारण ८० जनाभन्दा बढीको मृत्यु भएको छ भने १०० जनाभन्दा बढी घाइते भएका छन् । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार यो प्राकृतिक विपद्बाट सबैभन्दा बढी उत्तर प्रदेश राज्य प्रभावित भएको छ । भारी वर्षासँगै आएको असिना