© 2023
काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङको संरक्षकत्वका गठन भएको उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा हुँदैछ । उज्यालो नेपाल पार्टीले दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रज्ञाभवन कमलादीमा घोषणा गर्न लागेको जानकारी दिएको हो । निर्वाचन आयोगमा दल दर्ता गराउन जाँदै अनुपस्थित भएका घिसिङ आज भने कार्यक्रममा प्रमुख