१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
इलाम–२ मा माओवादीले एमाले उम्मेदवार सुहाङलाई सघाउने

काठमाडौं । १५ बैशाखमा हुनलागेको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले इलाम–२ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ । उपनिर्वाचनको लागि माओवादीले धीरेन्द्र शर्मा ‘रमण’ को एकल नाम सिफारिस गरेपनि शीर्ष तहमा एमालेलाई सहयोग गर्ने सहमति बनेको हो । धीरेन्द्रले एमालेलाई सहयोग गर्ने निर्णय पार्टी केन्द्रमा भएको जानकारी दिए ।

इलाम २ को मतगणना गर्न सुचारु आयोगको निर्देशन

निर्वाचन आयोगले विवाद उत्पन्न भएर रोकिएको इलाम क्षेत्र नम्बर २ को मतगणना गर्न सुचारु गर्न निर्देशन दिएको छ ।

इलाम २ को मत गणना रोकियो

प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ को अन्तिम मत गणना हुँदै गर्दा रोकिएको छ ।