३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इन्द्रायणीलाई द्यो छेँ भित्र्याउँदै जात्रा सम्पन्न

भक्तपुर। इन्द्र दह अर्थात् सिद्धपोखरीबाट आज साँझ बाजागाजाका साथ इन्द्र देवताको मूर्तिलाई खटमा राखी भक्तपुर देश यात्रा गर्दै भक्तपुर खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहमा भित्र्याएसँगै इन्द्रायणी जात्रा सम्पन्न भएको छ । इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहबाट बाजागाजासहित शनिबार साँझ इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा