२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

बन्जरमासिन। आइतबार जाभा र बोर्नियो टापुबीच चल्ने एउटा डुङ्गा खराब मौसमका कारण डुब्दा कम्तीमा छ जनाको मृत्यु भएको र १३० जना बेपत्ता रहेको इन्डोनेसियाका उद्धारकर्ताहरूले बताएका छन् । भाइर्गो ट्रान्सपोर्ट ८ नामक डुङ्गामा २४३ यात्री र चालक दल थिए । यो जहाज पूर्व जाभाको सुराबायाबाट प्रस्थान गरेपछि आइतबार बिहानै आफ्नो