२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विश्वभर इन्टरनेट बन्द भयो भने के होला ?

एजेन्सी । माइक्रोसफ्ट कम्पनीले हालै विश्वभर नै रोक लगाएको थियो । अमेरिका, दुबई, लण्डन, भारतलगायत विश्वका धेरै देशमा कम्पनीको सेवा डाउन हुँदा धेरै काम ठप्प भयो । रेलवे होस् वा उडान बुकिङ ठप्प थियो । धेरै देशहरूमा अराजकताको वातावरण थियो । यस्तो अवस्थामा विश्वभर एक दिनको लागि इन्टरनेट बन्द भयो