© 2023
बागलुङ। बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला पाठक त्रिशूली थ्री ‘बी’मा कार्यरत हुनुहुन्थ्यो । प्राविधिक दक्षता कमाएका दम्पतीका जुम्ल्याहा छोराछोरी पनि सँगै थिए । भदौ १० गते भोटेकोशी बाढी आउनुआउनुभन्दा आधा घण्टा अघि राजेशको परिवार सम्पर्कमा थियो । आधाघण्टा अघि राजेशको आमाबुबासँग सम्पर्क भएको परिवार स्रोतले बताएको