© 2023
आसाम। आसामको बजाली जिल्लामा बाढीको अवस्था अझै डरलाग्दो बन्दै गएको छ । यस जिल्लाका १९६ गाउँका करिब दुई लाख ६१ हजार मानिसहरू बाढीबाट प्रभावित भएका छन्। पाहुमरा खोलाको बाढीले पाठशाला क्षेत्रका थुप्रै गाउँ डुबानमा परेका छन् ।बाढीको पानीले पाठशालास्थित स्वाहिद मदन रौता उप(डिभिजन निजामती अस्पताल डुबानमा परेपछि अस्पताल प्रशासनले सबै