© 2023
काठमाडौँ: नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ हाजिरी जमानतमा रिहा भएका छन् । श्रेष्ठलाई १५ वैशाखमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो । उनलाई अनुसन्धानका लागि खोजेको समयमा उपस्थित हुने शर्तमा २२ वैशाखमा उनलाई पनि परिवारको जिम्मा लगाइएको हो । । व्यवसायी शेखर गोल्छालाई जिल्ला अदालतले बीमा

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ का आशिष श्रेष्ठ एक उदाउँदा फुटबल खेलाडी हुन् । विसं २०६५ तिर मेलम्ची र इन्द्रावती बगरमा