© 2023
काठमाडौँ। नेपाल आर्मी र माउन्टेन मुभर्सले खुला बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । आर्मी पुरुष तथा मुभर्स महिलामा च्याम्पियन बने । दुवै अपराजित रहँदै उपाधि जित्न सफल भएका हुन् । नेपाल लोकतान्त्रिक खेलकुद संघ, ललितपुर र नखिपोट युथ क्लबद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषको फाइनलमा आर्मीले प्ले बक्सलाई १११–७१ को