१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बायर्नलाई स्तब्ध पार्दै लाइप्जिगले जित्यो जर्मन सुपर कपको उपाधि

एजेन्सी । जर्मन सुपर कपको उपाधि आरबी लाइप्जिगले जितेको छ । गएराति भएको फाइनलमा बायर्न म्युनिखलाई ३–० गोलले स्तब्ध पार्दै लाइप्जिगले उपाधि जितेको हो । लाइप्जिगको यो पहिलो उपाधि समेत हो । एलियन्ज अरिनामा भएको फाइनलमा लाइप्जिगका लागि तीनै गोल डानी ओल्मोले गरे । उनले खेलको तेस्रो मिनेटमा नै गोल