१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एसिसी प्रिमियर कपः बहराइनविरुद्ध आयनले फ्याके ५५ बल डट

काठमाडौं । एसिसी प्रिमियर कपमा सेमिफाइनलमा पुग्न निर्णायक खेलमा युएईका स्पिनर आयन खानले बहराइनविरुद्ध घातक बलिङ गरेका छन् । उनले ६० बलमा ५५ बल डट फ्याकेका छन् । आयनले १० ओभरमा ७ मेडनसहित ६ रन खर्चेर ४ विकेट लिए । आयनको घातक बलिङमा मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ