© 2023
सिरहा। लामो समयसम्म भाडाको घरबाट सेवा दिँदै आएका लहान नगरपालिका वडा नं. २ र ३ ले आजदेखि औपचारिक रूपमा आफ्नै नवनिर्मित भवनबाट सेवा प्रवाह सुरु गरेका छन् । नगरप्रमुख महेशप्रसाद चौधरीले दुवै वडाका नवनिर्मित कार्यालयको एकैसाथ आज उद्घाटन गर्नुभयो । हालसम्म यी वडा कार्यालय लहानको मुख्य चोकस्थित ‘मटिहर्वा कम्लेक्स’ मा