२ श्रावण २०८३, शनिबार
,
Latest
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ,पूर्जा छ,श्रेस्ता छैन ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन फरार अभियुक्त १८ वर्षपछि पक्राउ आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह लोक-संस्कृतिका सारथिद्वय अधिकारी र भैरव सांस्कृतिक समितिलाई सम्मान चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
तपाईं के खोज्दै हुनुहुन्छ ?
सम्झना बिर्सनाको गीत सुटिङमा आकाश र पूजाको रोमान्स

काठमाडौं । नायक आकाश श्रेष्ठले नायिका पूजा शर्मा र आफ्नो जोडी दर्शकले मन पराउनु भनेको काम सक्सेसको पुष्टि रहेको बताएका छन् । सम्झना बिर्सना फिल्मको एक गीत सुटिङका क्रममा भक्तपुरमा रङ्ग पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नायक श्रेष्ठले फ्यानमाझ गीत सुटिङ गर्न पाउँदा खुशी लागेको बताए ।