२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘अनित पड्डा मेरी गलफ्रेण्ड होइनन्’

एजेन्सी । बलिउड अभिनेता अहान पाण्डे र अभिनेत्री अनीत पड्डा यो वर्ष उनीहरूको पहिलो फिल्म ‘सैयारा’ रिलिज भएपछि चर्चामा आए। यो सुपरहिट फिल्ममा दुवैको अनस्क्रिन केमिस्ट्री दर्शकले निकै मन पराए। त्यसपछि सामाजिक सञ्जालमा उनीहरू रिलेशनशिपमा छन् भन्ने चर्चा सुरु भयो। हालै फिल्ममेकर करण जौहरले पनि सानिया मिर्जाको टक शोमा भनेका