२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बाल सैनिकको प्रयोगलाई समेटेर कानुन निर्माण गर्न आदेश भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू औद्योगिक क्षेत्रको वक्यौता विवादः अदालतको फैसलाअनुसार रकम नलिए उद्योग ठप्प पार्ने उद्योगीहरूको चेतावनी मन्त्री चौधरी र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता पङ्खुखोलामा आएको बाढीले दिक्तेल-चखेवाभञ्ज्याङ सडक अवरुद्ध विपद् व्यवस्थापनमा प्रभावकारी भुमिका खेल्न स्थानीय सरकारलाई नेपाली काँग्रेसको निर्देशन एच३ रकेट सफल पुनःउडानमा फर्कियो ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद ‘बीटुबी’ र एकीकृत वित्तीय प्रणालीमा आइएमईको ध्यान, नवप्रवर्तनमा जोड दिन अध्यक्ष ढकालको आग्रह नेपाल–चीनबीच कृषि तथा वन क्षेत्रको सहकार्य विस्तारबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?
असनमा ‘भेइकल फ्रि’ शनिवारः कसैलाई उत्सव, कसैलाई ‘निल्नु न ओकल्नु’

काठमाडौं । असन बजार यतिबेला नयाँ प्रयोग र बहसको केन्द्र बनेको छ। काठमाडौं महानगरपालिका ले हरेक शनिवार असन क्षेत्रलाई ‘सवारीमुक्त’ बनाउने निर्णय कार्यान्वयनमा ल्याएपछि यहाँका डबली र गल्लीहरूमा यसको प्रभावबारे मिश्रित प्रतिक्रिया देखिन थालेको छ। वैशाख ५ गतेदेखि लागू गरिएको यो निर्णयले असनको सांस्कृतिक पहिचान जोगाउने प्रयासका रूपमा लिइए पनि