५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘प्रधानमन्त्रीजी ढले ढले गीत सुनी राख्नु भएको छ, टिकटकहरूसँग व्यस्त…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशिम साहले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुन नसकेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । साथै, प्रधानमन्त्री केपी शर्मा ओली टिकटकरहरुसँग व्यस्त भएकाले आफ्नो काम बिर्सिएको उनको टिप्पणी छ । उनले भने,’प्रधानमन्त्रीजी अहिले ढले ढले गीत