२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अर्थ मन्त्रालयमा ६८ जना उपसचिवको सरुवा र पदस्थापन (सूचीसहित)

काठमाडौं। अर्थ मन्त्रालयमा बुधबार ठूलो मात्रामा प्रशासनिक फेरबदल भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६८ जना उपसचिवको सरुवा तथा नयाँ पदस्थापन गरेको जनाएको छ। सरुवा भएकाहरूको नयाँ जिम्मेवारी र कहाँ नियुक्त भए भन्ने विवरण मन्त्रालयले सार्वजनिक गर्ने तयारीमा रहेको छ। को कहाँ पुगे ?