© 2023
काठमाडौं । अर्थराजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले रसुवा बाढीपछिको पुनर्निर्माण तथा पुनस्र्थापनामा सरकार बाह्य सहयोगमा मात्रै निर्भर हुन नहुने बताउनुभएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले विगतमा पुनर्निर्माणका नाममा नेपालले विदेशी सहयोगका लागि ‘मगन्ते’ बनेर हिँड्ने प्रवृत्ति दोहोर्याउन नहुनेमा जोड दिनुभयो । नेपालसँग उपलब्ध आन्तरिक स्रोत र नागरिकको मेहनतबाटै बाढी