© 2023
काठमाडौं । अमेरिकी सरकारको मानवअधिकार प्रतिवेदनले नेपालमा मानवअधिकारको समग्र अवस्था सुधार नभएको निष्कर्ष निकालेको छ । अमेरिकाले नेपाल सरकारले मानवअधिकार उल्लंघनमा संलग्न अधिकारीहरूलाई छानबिन गर्ने विश्वसनीय प्रयासहरू गरे पनि दोषी ठहर गरिएका अधिकारीहरूलाई नियमित रूपमा दण्डित नगरेको उल्लेख गरेको हो । अनलाइनबाट सार्वजनिक सन् २०२४ को अन्तर्राष्ट्रिय मानव अधिकार प्रतिवदेनमा