© 2023
ब्रसेल्स। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घबाट आयात हुने सामानहरूमा ३० प्रतिशत भन्सार वृद्धि गर्ने चेतावनी दिँदा युरोपेली नेताहरू आश्चर्यचकित भएका छन् । युरोप र अमेरिकाबीच व्यापार सम्झौता नजिक भएको विश्वास भइरहँदा शनिबार यो पत्र प्राप्त भएपछि आशाहरूमा केही अवरोध आएको छ । ट्रम्पले अगस्ट १ सम्म सम्झौता नभए तीन