© 2023
काठमाडौं । अमेरिकाले विद्यार्थी, पत्रकार, एक्सचेन्ज भिजिटरको भिसा नीतिमा व्यापक परिवर्तनको तयारी गरेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकारी आदेश १२८६६ अन्तर्गत डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र अमेरिकी अध्यागमन एजेन्सी आइसले यो नियम ल्याउन लागेका हुन् । गैरआप्रवासी विद्यार्थी, एक्सचेन्ज भिजिटर र विदेशी सञ्चारकर्मीका लागि हाल अमेरिका प्रवेश गर्दा उद्देश्य