© 2023
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार ह्वाइट हाउस संवाददाता सम्मेलनमा गोली चलाउने व्यक्ति हिरासतमा रहेको पुष्टि गरेका छन् ।्र घटनाको लगत्तै पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सो कुरा बताएका छन् । डोनाल्ड ट्रम्पका अनुसार एक्त व्यक्ति पक्राउ परिसकेका छन् । अमेरिकी सेक्रेट सर्भिसले एक्समा एक पोस्ट गर्दै ह्वाइट हाउस संवाददाता