१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ह्वाइट हाउस संवाददाता रात्रिभोजमा गोली चलाउने व्यक्ति हिरासतमा रहेको ट्रम्पद्वारा पुष्टि



अ+ अ-

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार ह्वाइट हाउस संवाददाता सम्मेलनमा गोली चलाउने व्यक्ति हिरासतमा रहेको पुष्टि गरेका छन् ।्र घटनाको लगत्तै पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सो कुरा बताएका छन् । डोनाल्ड ट्रम्पका अनुसार एक्त व्यक्ति पक्राउ परिसकेका छन्

। अमेरिकी सेक्रेट सर्भिसले एक्समा एक पोस्ट गर्दै ह्वाइट हाउस संवाददाता सम्मेलनको मुख्य म्याग्नेटोमिटर स्क्रिनिङ क्षेत्र नजिकै भएको गोलीकाण्डको अनुसन्धान गरिरहेको बताएको छ । घटनापछि ट्रम्पलाई सो सम्मेलनबाट सुरक्षित स्थानमा सारिएको थियो ।