• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
‘मेरो भ्वाइस युनिभर्स’ सोका लागि गायक अमित पल नेपालमा

काठमाडौँ । सन् २००७ मा गायनमा आधारित ‘रियालिटी शो’ ‘इन्डियन आइडल’ का दर्शक नेपालमा समेत बढेका थिए । किनकी उक्त ‘शो’ मा नेपाली मूलका गायक प्रशान्त तामाङ सहभागी हुनुहुन्थ्यो । त्यसअगाडि त्यस किसिमको सहभागिता नभएकाले गायक तामाङका कारण कार्यक्रम नेपालमा लोकप्रिय भइरहेको थियो । नेपालीले विश्वभरबाट भोट गरेर गायक तामाङलाई