२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आचारसंहिताका कारण प्रदेश र संघका सांसदहरुको संयुक्त अभिमुखीकरण स्थगित

काठमाडौँ । यही फागुन २४ गते आठ दलीय गठबन्धनले गर्न लागेको सांसदहरुको भेला स्थगित भएको छ । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार निर्वाचन आयोगले लागु गरेको आचारसंहिताका कारण प्रदेश र संघका सांसदहरुको संयुक्त अभिमुखीकरण स्थगित भएको हो । राष्ट्रपति निर्वाचनको अघिल्लो दिन आठ दलीय गठबन्धनले संघीय सांसद र प्रदेशसभा