© 2023
काठमाडौं। फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनल खेलमा नेपालविरुद्ध म्यानमारले अग्रतालाई दोब्बर बनाएको छ । नेपालविरुद्ध म्यानमारले २–० को अग्रता लिएको छ । उसले खेलको ६२ र ६४औँ मिनेटमा गोल गर्दै दोब्बरको अग्रता लिएको हो । नेपाल र म्यानमारले पहिलो हाफ गोलरहित बराबरी खेलेका खेलेका थिए । फाइनल खेल त्रिपुरेश्वरस्थित