© 2023
तेहरान। इरानले शनिबार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ को रूपमा प्रयोग गरिएको भन्दै यसको निन्दा गरेको छ । “यदि एजेन्सी द्वन्द्वको कूटनीतिक समाधानको हिस्सा बन्न चाहन्छ भने यसले प्राविधिक रिपोर्टलाई राजनीतिक दबाबको औजारमा परिणत गर्नबाट टाढा रहनुपर्दछ,” इरानका उपविदेश मन्त्री काजिम घरिबाबादीले एक्समा लेख्नुभएको