© 2023
काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी सङ्गठन अनेरास्वियुको महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि आजबाट मतदान प्रक्रिया सुरु हुने भएको छ । विधान अनुसार प्रत्येक ३ वर्षमा हुने अखिल महाधिवेशन यसपटक भने पार्टी एकता र विभाजनका कारण ७ वर्षपछि हुन लागेको हो । अखिलले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियाबाट नेतृत्व