८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
श्रीलंकाका नयाँ राष्ट्रपतिले संसद भंग गरे

एजेन्सी । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले बुधबार देशको संसद विघटन गरेका छन् । यो आदेश आज राति १२ बजेदेखि लागू हुनेछ । उनले नोभेम्बर १४ मा निर्वाचन गर्ने घोषणा पनि गरेका छन् । संसदको कार्यकाल अगस्ट २०२५ सम्म थियो । तर अनुरा दिसानायकेले चुनावी प्रचारका क्रममा ४५ दिनभित्र