११ कार्तिक २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पेस्तोलसहित रानीवनबाट समातिए सेनाका सिपाही

काठमाडौं । काठमाडौंको रानीवनबाट पेतस्तोलसहित सेनाका एक जना सिपाही पक्राउ परेका छन्। रानीवन स्थित खाजा घरमा पेस्तोल लिएर बसेको गोप्य सूचनाको आधारमा स्वयम्भूबाट खटिएको टोलीले उनलाई शनिबार साढे ९ पेस्तोलसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका-७ घर भई रानीवन बस्ने २४ वर्षीय अनिल खड्का छन्।