३ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कम्बोडियाबाट ७ नेपालीको उद्धार

काठमाडौैं । नेपाली राजदूतावास बैंकक को पहल तथा कम्बोडिया सरकार को सहयोगमा कम्बोडियामा अलपत्र परेका ७ जना नेपाली नागरिकको उद्धार गरिएको छ। विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी कम्बोडिया पुगेका ती नेपालीहरुलाई अवैधरूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएको थियो। बिना भिषा बसिरहेका उनीहरुलाई गैर आवासीय