१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मेयर बालेनको प्रश्न: खुलेआम आतंकवाद हुदा केन्द्र सरकार के हेरेर…

काठमाडौं । काठमाडौ महानगरपालीका प्रमुख बालेन शाहले देशमा गृह मन्त्रालय छ कि छैन भन्दै प्रश्न गर्नुभएको छ । थापाथलीमा अनधिकृत संरचना हटाउन जाँदा नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्ने आफनो ज्यान लिने धम्कि दिएको भिडियो सहितको सन्देश राख्दै मेयर शाहले प्रहरी प्रशासन , शान्ती सुरक्षा छ कि छैन भन्नुभएको छ ।