© 2023

काठमाडौं । निकै लामो बहस र छलफलपछि प्रतिनिधिसभाबाट आज पाँच वटा अध्यादेश पारित गरिने भएको छ । सरकारले ल्याएको भूमीसम्बन्धी अध्यादेश भने आजको बैठकको कार्यसूचीमा राखिएको छैन । बैठकको सम्भावित कार्यसूचीमा ’अध्यादेश स्वीकार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिने उल्लेख छ । त्यसैलाई मध्यनजर गरी एमाले र कांग्रेसले सांसदहरूलाई ह्वीप लगाएका