६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सप्तरीमा हात्तीलाई बिछ्याइएको तारमा परेर दम्पतीको निधन

राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–५स्थित पिपरामा विद्युत प्रवाह चुहावट (करेन्ट)भएर आज विहान एक दम्पतिको निधन भएको छ । निधन हुनेमा ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमलादेवी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनरुप–५ पिपराका महेन्द्र सरदारले हात्तीबाट

सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

राजविराज । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित महादेवा टोलबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयका

चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण

गोलबजार । चालु आर्थिक वर्षको नौ महिनामा सप्तरीमा छवटा पुल निर्माण भएका छन् भने निर्माणाधीन सात पुलको काम अन्तिम चरणमा

सप्तरीमा बाघको आक्रमणबाट दुई जना घाइते

राजविराज । सप्तरीमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । सप्तकोसी नगरपालिका–१ फत्तेपुरको खोरिया टोलमा बाघको आक्रमणबाट स्थानीय ४३

तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय

राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका–५ स्थित कुशाहाका पबितार पासवानले पाँच वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । उहाँले तरकारीखेतीबाट परिवारको

अस्पतालका कर्मचारी झ्यालमा बाँधिएको अवस्थामा मृत फेला

सप्तरी। राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको भवनको झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारी मृत अवस्थामा भेटिएका छन् । राजविराजस्थित गजेन्द्र नारायण

राजविराजमा सालनालसहितको नवजात शिशु मृत फेला

राजविराज । सप्तरीको राजविराजमा आज सालनालसहितको नवजात शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राजविराज–हनुमानगर सडक खण्डअन्तर्गत

प्रहरी हिरासतमै प्रहरी अधिकृतबाट बलात्कार

सप्तरी ।  सप्तरीको प्रहरी हिरासतमा रहेकी एक महिला यातना, यौन उत्पीडन र बलात्कारको सिकार भएकी छन्। कर्तव्य ज्यान मुद्दामा पक्राउ

तीन दिनदेखिको भारी वर्षाले सप्तरीमा पच्चीस घर डुबान

राजविराज । तीन दिनदेखि परेको भारी वर्षाले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरास्थित रामटोल र राजपुत टोलका २५ घर डुबानमा परेका

२१ वर्षीय युवकको हत्या गरिएको अवस्थामा हिलोमा शव फेला

सप्तरी । सप्तरीमा आज एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ । तिलाठी कोइलाडी गाउँपालिका–७ मन्सापुर गाउँ नजिक

सप्तरीमा एक युवकको शव भेटियो

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ मंसापुरमा आज एक युवकको शव भेटिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वाका २२ वर्षीय

पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

सप्तरी । सप्तरीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । अग्निसाईर कृष्णसावरण गाउँपालिका–४ बनौलीका २५ वर्षीय मुकेशकुमार यादवको करेन्ट

सामुहिक बलात्कारको आरोपमा सप्तरीबाट ४ जना पक्राउ

जनकपुरधाम । प्रहरीले सामूहिक बलात्कार गरेको आरोपमा चारजनालाई पक्राउ गरेको छ । सप्तरी कञ्चनरुप नगरपालिकाकी १७ वर्षीया किशोरीलाई घरबाट उठाएर

गर्मी बढेपछि पाँच दिन विद्यालय बन्द

राजविराज । सप्तरीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु, बुबा घाइते

सप्तरी । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा गए राति मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका

विद्युत् चुहावट नियन्त्रण गर्न प्राधिकरणको ‘सर्च अपरेसन’

सप्तरी । नेपाल विद्युत् प्राधिकरण राजविराज शाखाले गैरकानुनी ढङ्गबाट विद्युत् चोरी गर्ने माथि निगरानी बढाएको छ । विद्युत् चोरीका घटनामा

सप्तरीमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा आज बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप–९ विष्णु मन्दिर नजिक पूर्व–पश्चिम

भाउजूको हत्या गरेका देवरलाई आठ वर्षपछि जन्मकैद

सप्तरी । भाउजूको हत्या आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीवीरपुरका विद्यानन्द राय उनका भाइ शिवानन्द रायलाई सोमबार जन्मकैद सजायको सजायँ सुनाइएको

डेढ सय विद्यार्थी एउटै कक्षामा

गोलबजार । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ । उनीहरुले आठ

सप्तरीमा आगोले जलेर वृद्धको मृत्यु

सप्तरी । सप्तरी जिल्लामा गए राति आगलागी हुँदा वृद्ध बुबाको मृत्यु भएको छ भने एक युवा घाइते भएका छन् ।